लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ फेब्रुअरी,२०१०,नेकपा एकीकृत (सुवेदी समूह) एकीकृत माओवादीमा विलय हुने भएको छ । दुवै पक्षबीच पार्टी एकता गर्ने सहमति भएको छ ।एकीकृत माओवादीका वार्ता टोली संयोजक मोहन बैद्य र एकीकृतका नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा क्रान्तिकारी शक्तिबीच सिद्धान्तनिष्ठ एकीकरण र ध्रुवीकरण अहिले देशको अपरिहार्य आवश्यकता रहेको महशुश गरी पार्टी एकतालाई सम्पन्न गर्नुपर्ने वार्ता समितिबीच सहमति भएको उल्लेख छ । दुवै पक्षबीच कतिपय सैद्धान्तिक कार्यनीतिक तथा संगठनात्मक बिषयका सम्बन्धमा हल गर्न बाँकी बिषयबारे छलफल गरी टुङ्गयाउने पनि सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

No comments:
Post a Comment