लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ फेब्रुअरी,२०१०,विभाजनको सात बर्षपछि पशुपति शम्सेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सूर्यबहादुर थापाको अध्यक्षतामा रहेको राष्ट्रिय जनशक्ति पार्टीबीच आज शनिबार एकीकरण हुने भएको छ । आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । नेतृत्व विवादका कारण विसं २०६० सालमा सूर्यबहादुर थापाले राप्रपा विभाजन गरेर राष्ट्रिय जनशक्ति पार्टी खोलेका थिए । एकीकरणपछि महाधिवेशन नभएसम्म विश्ववन्धु थापाको संयोजनमा दुवै दलका केन्द्रीय समिति जस्ताको त्यस्तै रहने सहमति भएको छ । हाल राप्रपामा ५५ र जनशक्ति पार्टीमा ६५ सदस्यीय केन्द्रीय समिति रहेको छ । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी रहने भएको छ ।

No comments:
Post a Comment