लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५,फेब्रुअरी, २०१०,पोखरामा अधबैंशे एक जोडीको अश्लील भिडियो सार्वजनिक गर्ने दुई प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जागिरबाट निलम्बित गरेको छ। उनीहरूलाई सार्वजनिक अपराधको २०२७ को दफाअनुसार जागिरबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलन गर्दै एसपी रमेशप्रसाद खरेलले बताउनुभयो। निलम्बन हुनेहरूमा गुल्मी स्थायी घर्रभई हाल सशस्त्र प्रहरी कार्यालय कास्कीमा दरबन्दी रहेका प्रहरी जवान खुमबहादुर बिक र स्याङ्जा जिल्ला घर भई हाल ज्रि्रका कास्कीमा दरबन्दी रहेका प्रहरी जवान लोकबहादुर थापा रहेका छन्। गस्तीमा रहेका बेला ती दुई प्रहरीले सार्वजनिक स्थलमा यौनसर्म्पर्क भइरहेको समयमा लुकेर मोबाइलबाट भिडियो खिचेको केही समयपछि र्सार्वजनिक भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार त्यस क्षेत्रमा छोरेपाटन प्रहरीचौकीबाट पर्यटकीय क्षेत्र भएकाले नियमित रूपमा पर्यटकका लागि दुई/चार जना प्रहरी खटाउने गरिएको छ। नियमित गस्तीकै क्रममा प्रहरी जवानले अश्लील भिडियो खिचेका हुन्। र्सवाजनिक स्थलमा अनैतिक कार्य गर्ने पाका उमेरका उनीहरू हाल पोखरामा नरहेको प्रहरीले दाबी गरेको छ। प्रहरीले उनीद्वहरूको समेत खोजीकार्य भइरहेको र भेटिएमा सार्वजनिक अपराधअर्न्तर्गत नै मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख खरेलले जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रहरी कार्यालयले पोखराका विभिन्न स्थलहरूमा बिस्कुटको झोल बनाएर चोरी गर्ने पाँच जना र सटर फोरेर चोरी गर्ने तीन जनालाई सार्वजनिक गर्दै मुद्दा चलाएको छ। प्रहरीले उनीहरूबाट बरामद भएको नगद र सरसामान समेत सार्वजनिक गरेको छ।

No comments:
Post a Comment