News

Feb 1, 2011

अध्यक्ष प्रचण्डलाई उमेदवार बनाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले भोलीबाट सुरु हुने बहुमतीय पद्धति अन्तर्गतको प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डलाई उमेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको आज बसेको स्थायी कमिटिको बैठकमा प्रचण्डको एकमात्र नाम प्रस्ताव गरेको र त्यसलाई सर्वसम्मतीले अनुमोदन गरिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । बैठकले आफ्नो नेतृत्वमा समर्थन गर्न अन्य दलहरुलाई आग्रह गर्ने सहमतिकोलागी सक्दो प्रयास गर्ने निर्णय पनि गरेको छ ।

No comments: