News

Oct 1, 2010

अनेरास्ववियुको बाह्रौँ सम्मेलन आजदेखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरधाम, असोज १५- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २० औँ राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदैछ। शिक्षा, स्वास्थ्य र रोजगार, हाम्रो मौलिक अधिकार, राष्ट्रिय एकता, शान्ति, सङ्घीयता र नयाँ संविधान, आर्थिक विकासको आधार, नाराका साथ यही असोज १५ देखि १८ गतेसम्म सम्मेलन हुने जनाइएको छ। युनियनका केन्द्रीय सचिव सुधीरप्रसाद साहले सम्मेलनमा सङ्गठनलाई सङ्घीय ढाँचामा लैजाने, शैक्षिक आन्दोलन, शिक्षानीति विषयमा छलफल गरिने जानकारी दिए।सम्मेलनमा दुई हजार नौ प्रतिनिधि सहभागी हुने बताइएको छ।

No comments: