लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २१ - भारतको राजधानी नयाँ दिल्ली स्थित उच्च न्यायालय अगाडि बुधबार बिहान साढे १० बजे बम विष्फोट गराइएको छ । गेट नम्बर ५ अगाडि भएको विष्फोटमा नौ जनाको मृत्यु र ३० जना घाइते भएको गृह मन्त्रालयले पुष्टी गरेको छ । मर्नेहरुको संख्या बढ्न सक्ने भारतीय समाचार च्यानलहरुले जनाएको छ । अदालत जान लागेका सर्वसाधारण व्यक्तिहरु विष्फोटम परेका छन् । सुटकेसमा राखिएको बम विष्फोट भएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयमा आकास्मिक बैठक बोलाइएको छ ।
No comments:
Post a Comment