News

Sep 16, 2011

इटहरीबाट सद्‌भावना नेता सहित ७ पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरीको इटहरीबाट प्रहरीले आज सत्तारुढ दलका एक जना नेतासहित सात जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले सदभावना पार्टी राजेन्द्र महत्तो समुहका रामेश्वर मण्डलसहितलाई पक्राउ गरेको हो।मण्डल इटहरी नगरपालिकका राजनीतिक दलको संयन्त्रका प्रतिनिधी समेत हुन्। उनी सदभावना पार्टीमा दुई बर्षअघि प्रवेश गरेका थिए। सदभावनामा प्रवेश गर्नुअघि उनी भुमिगत समुहमा आबद्ध थिए।

No comments: