News

Sep 11, 2011

थाम्सुहाङ परिवार र पान्थर मञ्च हङकङको जरुरी सूचना

सुचना ! सुचना !! सुचना !!!

पान्थर जिल्ला याङनाम गा.बि.स वडा नं. ४ निवासी श्री होम प्रकाश थाम्सुहाङ ज्यूको (हाल जोर्डन हङकङ) श्रीमती कमला पन्धाक (थाम्सुहाङ)को कोङवा अस्पतालमा मृगोलाको उपचारकोक्रममा निधन भएको यस दुःखद घडिमा सम्पूर्ण पान्थरे तथा गैर पान्थरे नेपालीहरुमा मलामी / अन्तिम श्रद्घाञ्जली को लागि उपस्थित भैदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

मिति - १३ सेप्टेम्बर २०११ मंगलबार
समय - ९ बजे देखि १२ बजे बिहान ( श्रद्घाञ्जली कार्यक्रम )
स्थान - 2/F, Universal Funeral Parlor Hung Ham
शवदहन - Daimond Hill 12:45 (दिउँसो)
मलामी चोख्याउने कार्यक्रम जोर्डन पार्क
हुङहाम देखि डाईमण्ड हिल र जोर्डन सम्म बसको ब्यावस्था छ ।
सर्म्पर्क न.- ५३१५ ५६८६, ९५१८ २९४१, ९६४६ १४२४ र ९७११ ६२७२
प्रार्थी
थाम्सुहाङ परिवार हङकङ र पान्थर मञ्च हङकङ

No comments: