News

Sep 14, 2011

भिमदत्तनगरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भिमदत्तनगर नगरपालिकामा बुधबार बिहान शक्तिशाली प्रेसरकुकर बम विस्फोट गराएको छ । बजारको मुख्य चोकमा गराइएको विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।तराइमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले विस्फोट आफूले गराएको दाबी गरेको छ ।

No comments: