News

Sep 11, 2011

अमेरिकामा दु:खद दिनको सम्झना गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकामा आतंकवादी संगठन अल कायदाकाले न्युयोर्कको गगनचूम्वी व्यापारिक भवन ट्वीन टावरमा आक्रमण गरेको आज सेप्टेम्बर ११ का दिन दश वर्ष पुरा भएको छ । आतंकवादी संगठन अल कायदाका सदस्यहरुले विमानहरु अपहरण गरी न्युयोर्कको ट्वीन टावरमा ठोक्काउँदा ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो। सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादीहरुले चार वटा विमान अपहरण गरी ट्वीन टावर लगागत अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र संबेदनशील स्थलहरुमा विस्फोट गराएका थिए । अमेरिकीहरुले आजको दिनलाई कालो दिनको रुपमा विभिन्न कार्यक्रम गरि सम्झना गर्दै छन् ।

No comments: