News

Mar 27, 2009

नेपाल वायुसेवा निगमले दुई जेट विमान खरिदका गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल वायुसेवा निगमले दुई जेट विमान खरिदका लागि टेन्डर गर्ने तयारी थालेको छ ।निगमसँग अहिले दुईटा जेट विमान छन् । केही दिनमा दुई विमान खरिदका लागि टेन्डर आह्वान गरिने निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।निगमले थप चार विमानबाट उडान सेवा सञ्चालन गर्ने योजना बनाएको छ । त्यसका लागि दुइटा जेट विमान भाडामा लिने प्रक्रिया जारी छ । निगमले भाडामा लिनका लागि आह्वान गरेको टेन्डरमा १९ कम्पनीका प्रस्ताव परेका थिए । प्रस्तावमाथि मूल्यांकन भइरहेको जानकारी उनले दिए ।

No comments: