लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २३ - पेसागत महासङ्घको आव्हानमा नेपाल निजामति कर्मचारीहरुले बिहीबार एक घण्टा काम बन्द गर्ने भएका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणको सुनिश्चितताको माग गर्दै कर्मचारीहरुले बिहीबार बिहान १० बजेदेखि एक घण्टासम्म पेन डाउन गर्ने नेपाल निजामति कर्मचारी संगठनले जनाएको छ ।
अस्पतालमा भने एक घण्टामात्र कालोपट्टी मात्र बाँध्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ ।
अस्पतालमा भने एक घण्टामात्र कालोपट्टी मात्र बाँध्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ ।
No comments:
Post a Comment