News

Sep 8, 2010

पालुङ्वा समूहका महासचिव सहित १५ जनाले राजिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्घीय लिम्बूवान राज्य परिषद सन्जुहाङ् पालुङ्वा समूहका महासचिव पदम अधिकारीसहित १५ जना केन्द्रीय सदस्यले राजिनामा घोषणा गरेका छन्। इटहरीमा बुधबार पत्रकार सम्मेलन गरी महासचिव अधिकारी, सचिव विषण थापामगर, सङ्गठन विभाग प्रमुख रामभक्त कुरुङवाङ, स्थायी परिषद सदस्य तेजनारायण चौधरी, सचिवालय सदस्य जीवन सिंघक, केन्द्रीय सदस्य सुधन चेङ्वाङ्, राम मगरलगायत् राजिनामाको घोषणा गरेका हुन्। सबैले साधारण सदस्य नरहने गरी राजिनामा घोषणा गरेका छन्।

No comments: