लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २४ - काली गण्डकी 'ए' जलविद्युत केन्द्र मर्मतका लागि भन्दै बढाइएको लोडसेडिङ सोमबारदेखि घटाइएको छ । साउन १७ देखि बिहान ४ र बेलुका ४ गरी ८ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अबदेखि लोडसेडिङ २ घण्टामात्र हुने छ । एक सातामा काली गण्डकी 'ए' जलविद्युत केन्द्रको मर्मत सकिएपछि लोडसेडिङ घटाएर पुरानै अवस्थामा ल्याइएको विद्युत प्राधिकरण केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment