News

Jan 11, 2011

पौडेलको उमेद्वारी फिर्ता लिन माओवादी पदादिकारीको बैठकको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
समसामयीक राजनैतीक बिषयमा छल्फल गर्न बसेको माओवादी पदादिकारीको बैठकले रामचन्द्र पौडेलको उमेद्वारी फिर्ता लिन आग्रह गरेको छ । संविधानसभा दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा आन्तरिक कार्य बिभाजनको बिषयमा निर्णय गर्न महासचिब रामबहादुर थापाले जिम्म लिने निर्णय भएको छ । अनमिनको फिर्तापछी त्यसको बिकल्पको बारेमा पनि छलफल् भएको थियो ।बैठकमा उपाध्यक्ष बाबुराम भट्टराइले आफ्नो भारत भ्रमणको बिषयमा पनि जानकारी गराउनुभएको थियो ।

No comments: