News

Jan 12, 2011

माओवादी र कांग्रेसबीच चक्रिय प्रणालीमा जाने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चक्रिय प्रणालीमा जान प्रमुख विपक्षी माओवादी र कांग्रेसबीच सहमति भएको छ । तर पहिले आफूले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको अडानप्रति भने माओवादीले असहमति प्रकट गरेको छ । बुधबार बिहान भएको छलफलमा चक्रिय प्रणालीमा जान दुबै दल सहमत भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । बैठकमा माओवादीले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह कांग्रेसले अस्वीकार गरेको उनले जानकारी दिए ।

No comments: