लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई सभाषदको संविधान सभा सदस्यता खारेज भएपछि अब संविधानसभा सदस्यको संख्या ६०१ बाट घटेर ५ सय ९४ मा झरेको छ । आज चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशव मैनाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार नल्बो लिम्बुको संविधान सभा सदस्यता पद खारेज खारेज भएको हो । सर्लाहीका मैनाली र मोरङका लिम्बु दुवै जना समानुपातिक कोटाबाट निर्बाचित सभासद् हुन् । उनीहरु दुवैले नयाँ पार्टी गठन गरेपछि पार्टीले संविधानसभा सदस्यबाट हटाउन गरेको आग्रह अनुसार संविधान सभाले दुवै जनाको पद खारेज गरेको हो ।
No comments:
Post a Comment