News

Aug 13, 2011

लोकेन्द्र तिगेला लिम्बुको कविता संग्रहको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साहित्यकार लोकेन्द्र तिगेला लिम्बुको कविता संग्रह शृङ्खला को विमोचन भयो । विश्व नेपाली साहित्य महासङ्घले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन साहित्यकार कुमार लिङदेन मिराक ले गर्नुभयो । संसारमा सबैभन्दा ठूलो शक्ति अक्षरअक्षरमा रहेको कुरा वहाले बताउनु भयो । कार्यक्रममा कृष्ण सर्वाहारी, स्रष्टा स्वयं लगायतले बोल्नु भएको थियो । अनलाइन नेपाली साहित्य मंचले आयोजना गरेको उक्त विमोचन कार्यक्रमको सभापतित्व विश्वास दीप तिगेलाले गरेका थिए भने कार्यक्रमको संचालन राजकुमार दिक्पालले गर्नुभएको थियो ।

No comments: