News

Aug 10, 2011

याक्थुङ मौलिकधर्मको संगठन वन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
याक्थुङ लिम्वुहरुमा मौलिक धर्मको संरक्षण र संवद्धन गर्ने हिसावले आजसम्म कुनै संगठन नभई परम्परागत रुपमा चलिआएको संस्कार हुँदा यसको प्रचलनमा धेरै समस्याहरुको सृजना भैरहेको सन्दर्भमा यस सम्वन्धि सचेत हङकङवासी व्यक्तिहरुले एक संगठनको आवश्यकता महशुस गरी आगामीशनीवार, अगस्ट १३ तारिख २०११ को वेलुका सनर्राईजकोकार्यालयमाविगत समयदेखि तदर्थ समितीको रुपमाचल्दै आएको समितीले पूर्ण कमिटी वनाउनेभएको छ । हङकङमा फेदाङमाको अभावलाई महशुस गर्दै उक्त संगठनले यस सम्वन्धीकार्य गर्दै मौलिकतामाजोड दिने कुरा जानकारीमाआएको छ ।

No comments: