News

Aug 18, 2011

याक्थुङ मौलिकधर्मको कार्यसमिती गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
याकथुङ मौलिक धर्मको अवसानको खतरालाई महशुस गर्दै त्यसलाई संरक्षण र संवद्धन गर्नको लागि १३ अगष्ट २०११ शनिवारको वेलुका कोषाध्यक्ष आगामी वैठकले मनोनयन गर्नेगरी एक सात सदस्यीय कार्यसमितीको गठन भएको छ । यसको पदाधिकारीहरुक्रमश अध्यक्ष हस्त मास्वा, उपाध्यक्ष सुरेश सुव्वा, सचिव चन्द्र सिङगक, सदस्य दिल पालुङवा, भूपेन्द्र चेम्जोङ,त्रिभूवन लुङफुङवा रहेका छन् ।

No comments: