News

Aug 11, 2011

सुनको भाउ फेरि बढ्यो, तोलामा ५० हजार नाघ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २६ - पहेँलो धातु सुनको बिहीबार फेरि बृद्धि भइ ५० हजार नाघेको छ । बुधबार तीन सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार बढेर ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । संघका अनुसार तेजावी सुन बिहीबार ५० हजार २ सय ९० र असली चाँदी १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भयो ।

No comments: