News

Aug 13, 2011

कलेजका विद्यार्थी बोलाउँदै यौन व्यवसाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २८ - महानगरीय प्रहरी वृत्त बौद्धले जोरपाटीमा यौन व्यवसाय गराएको आरोपमा ६ जना पक्राउ गरेको छ । राजधानीको विभिन्न कलेजमा पढ्ने विद्यार्थीलाई बोलाएर यौन व्यवसाय गराउन घरको फ्ल्याट नै लिएको वृत्तले जनाएको छ । अश्लील कार्य गर्दा गर्दै पक्राउ परेका सबैलाई शुक्रबार मुद्दा चलाएको छ ।

No comments: