News

Aug 16, 2011

लिरामुमो प्रवास हंगकंग समितिको दोस्रो अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०११ अगष्ट १४ तारिख आर्इतबारका दिन हंगकंगस्थित जोर्डनको याक एण्ड यति रेष्टुरेण्टमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिको दोस्रो अधिवेशन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष श्री जवेगु समुपस्थितिमा सम्पन्न भएको छ । उक्त अधिवेशनले पूर्व सचिव मान बहादुर थोप्रालार्इ अध्यक्ष चुनेको छ । मान ब.थोप्राको अध्यक्षतामा १७ सदस्य रहेको समिति गठन गरीएको छ भने अन्य ४ सदस्य पछि मनोनयन गरीने छ । दोस्रो महाधिवेशनले चयन गरेका पदाधिकारीहरुको नामावली निम्न प्रकार छ ।
अध्यक्ष - मान बहादुर थोप्रा
उपाध्यक्ष - चन्द्रराज सुब्बा,महाप्रसाद चोङवाङ,सेरबहादुर पयाङगु
सचिव - रविन लिङदेन
सहसचिव - वेदराज लिम्बु
कोषाध्यक्ष - नीरबहादुर लिम्बु
सदस्यहरु
बुद्ध वनेम
मनिस खापुङ
वेदु लिम्बु
नन्दकुमार तुम्वाहाम्फे
एकराज मेन्याङवो
सुरज मेन्याङवो
अरुण लिम्बु यक्सो
सरु लिम्बु
धनबहादुर लिम्बु

No comments: