News

Jan 2, 2011

सर्लाहीका किसान र प्रहरीबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उखुको मूल्यवृद्धिको माग राख्दै आन्दोलनमा उत्रेका सर्लाहीका किसान र प्रहरीबीच भएको छ ।झडपका कारण आइतबार हरिऔन तनावग्रस्त भएको छ । किसानहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग खुलाउन प्रयास गर्दा दुई पक्षबीच झडप भएको हो ।किसानले प्रति कुइन्टल उँखुको मूल्य चार सय एक्काईस हुनु पर्ने माग गर्दै आएका छन।

No comments: