लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज बस्ने भनिएको ने.क.पा. माओबादीको बैठक स्थगित भएको छ । आन्तरिक तयारी नपुगेकाले बैठक स्थगित गरिएको माओबादीले जनाएको छ । श्रोतका अनुसार नेताहरुको कार्य बिभाजन तथा उपाध्यक्ष डा. बाबुराम भट्टराईमाथी कार्वाही गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा बिवाद भएपछी बैठक स्थगित गरिएको हो ।
No comments:
Post a Comment